Techie IT
५ असार २०७८, शनिबार

सनराइज फर्ष्ट म्युचअल फण्डद्वारा लाभांश घोषणा


काठमाडौं, भदौ २९
सनराइज म्युचअल फण्डले लाभांश वितरणको घोषणा गरेको छ । सनराइज बैंकबाट प्रवर्द्धन गरिएको सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचअल फण्डद्वारा सञ्चालित सनराइज फर्ष्ट म्युचअल फण्डले गत आर्थिक वर्षको वित्तीय विवरणबाट करसहित सात प्रतिशत अर्थात् छ करोड दुई लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सनराइज क्यापिटल लिमिटेडको यही भदौ २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्