Techie IT
१० असार २०७८, बिहीबार

लक्ष्मी उन्नति कोष नेप्सेमा सूचीकरण


काठमाडौं, भदौ २९
लक्ष्मी उन्नति कोष नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ । नेप्सेका अनुसार सामूहिक लगानी कोष एकाइ लक्ष्मी उन्नति कोष प्रतिएकाइ १० रुपैयाँ कायम भएको छ करोड ५२ लाख ६२ हजार तीन सय ६० एकाइ सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम कोषको आइतबार बसेको बैठकको निर्णयअनुसार कोषको सूचककरण गरिएको हो । सूचीकृत सेयरको कारोबार सोमबारदेखि हुुनेछ । कोषको प्रधान कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहेको छ भने सूचीकरणअनुसार दिनुुपर्ने आरटीएससम्बन्धी सेवा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्