Techie IT
९ असार २०७८, बुधबार

सपोर्ट लघुवित्तको १० प्रतिशत बोनस सूचीकृत


काठमाडौं, भदौ २४
सर्पोट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार मंगलबार नियमित कारोबारको लागि संस्थाको १० प्रतिशतको अनुपातनमा ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाको पछिल्लो पटक आठ सय ६६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बजार पुँजीकरण ५७ करोड १५ लाख ६० हजार रुपैयाँ पुुगेको संस्थाको स्टकमा भने एक रुपैयाँ अंंकित मूल्य कायम रहेको छ करोड ६० लाख रुपैयाँबराबरको छ लाख ६० हजार कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्