Techie IT
१२ मंसीर २०७८, आईतबार

नबिल बैंकको डीजीएममा ज्ञवाली


काठमाडौं, साउन २२
नबिल बैंकको डेपुटी जनरल म्यानेजर (डीजीएम)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । केही समयअघि मात्र ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका ज्ञवालीले बुुधबार नै नबिलमा डीजीएमको जिम्मेवारी सम्हालेका हुुन् । ज्योति विकास बैंकको सीईओ पदबाट ज्ञवालीले वैशाख ११ आफ्नो दुुईवर्षे कार्यकाल बाँकी छँदैको अवस्थामा राजीनामा दिएका थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकसहित अन्य नीजि संस्थाहरूमा समेत विभिन्न तहमा बसेर काम गरेको अनुुभव रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्