Techie IT
बिहीबार, असोज ८,२०७७

एसियन लाइफको निमित्त प्रमुख कार्यकारीमा श्रेष्ठ


काठमाडौं, साउन २२
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुुख कार्यकारीको जिम्मेवारी होमबहादुर श्रेष्ठले पाएका छन् । कम्पनीको यही साउन २० गते बसेको सञ्चालक समितिको एक सय ५१औं बैठकले यसअघि सोही कम्पनीमा नायब प्रमुुख कार्यकारीको पदमा रहेका श्रेष्ठले निमित्त प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो । यसअघि कम्पनीको प्रमुुख कार्यकारी अधिकृतमा पदमा राजेशकुमार श्रेष्ठ रहेका थिए । श्रेष्ठको दुई कार्यकाल यही साउन २० गते पुरा भएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्