Techie IT
बिहीबार, कात्तिक ६,२०७७

सपोर्ट माइक्रोफाइनान्सको नाम परिवर्तन


काठमाडौं, साउन २२
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले नाम परिवर्तन गरेको छ । संस्थाले सार्वजनिकरुपमा सूचना जारी गर्दै संस्थाको नाम परिवर्तन गरी सपोर्ट लघुवित्त वित्तीय संस्था कायम गरेको जानकारी दिएको छ । नाम परिवर्तनका सन्र्दभमा संस्थाको चौथौ वार्षिक साधारणसभाले निर्णय गरेको र सोअनुुरुप नेपाल राष्ट्र बैंकले २०७६ चैत छ गते तथा कम्पनी रजिष्टर्डको कार्यालयले २०७७ असार २६ गते नाम परिवर्तन गरी कारोबार सञ्चालन गर्न स्वीकृति दिएको थियो । सोहीबमोजिम संस्थाले सपोर्ट लघुुवित्त वित्तीय संस्थाको नाउँबाट कारोबार सुरु गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्