Techie IT
सोमबार, वैशाख ६,२०७८

समृद्धि फाइनान्सद्वारा सेयर मूल्य समायोजन


काठमाडौं, भदौ १४
समृद्धि फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार शुक्रबार फाइनान्सले दुुई सय प्रतिशत हकप्रद सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय आठ रुपैयाँ ३३ पैसा तोकेको हो । पछिल्लो पटक एक सय २५ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको फाइनान्सको बजार पुँजीकरण भने २२ करोड ७४ लाख रुपैयाँ पुुगेको छ । नेप्सेमा भने फाइनान्सको प्रतिकित्ता एक सय रुपैयाँ कायम रहेको १८ करोड १९ लाख २० हजार रुपैयाँ बराबरको १८ लाख १९ हजार दुुई सय कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्