Techie IT
७ असोज २०७८, बिहीबार

ग्लोबल आईएमई लघुुवित्तद्वारा मर्जर समिति गठन


काठमाडौं भदौ १२
ग्लोबल आईएमइर्ए लघुुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाको यही भदौ १० गते बुुधबार बसेको सञ्चालक समितिको एक सय १६औं बैठकले कुुनै उपुक्त संस्थालाई मर्जर तथा प्राप्ति गर्नको लागि मर्जर कमिटी गठन गरेको हो । संस्थाका अनुसार मर्जर समितिमा सुुशोभन देवकोटा संयोजक, अनिमेश हलवाई सदस्य र हरिकृृष्ण जोशी सदस्य सचिव रहेका छन् । समितिले छिटै नै मर्जर तथा प्राप्तिको लागिको पार्टनर खोजेर टुुंगोमा पु-याउने जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्