Techie IT
९ कात्तिक २०७८, मंगलबार

नबिल व्यालेन्स फण्डद्वारा लाभांश घोषणा


काठमाडौं भदौ १२
नबिल व्यालेन्स फण्डले लाभांश घोषणा गरेको छ । नबिल म्युुचअल फण्ड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल व्यालेन्स फण्ड २ नबिल इक्विटी फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका हुुन् । योजनाहरूको लेखापरीक्षण भएलगत्तै योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको यही भदौ १० गते बसेको सञ्चालक समितिको बैंठकले नबिल व्यालेन्स फण्ड २ का एकाइधनीहरूलाई करसहित १० करोड आठ लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसैगरी नबिल इक्विटी फण्डका एकाइधनीहरूलाई छ प्रतिशतका दरले सात करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्