Techie IT
बिहीबार, कात्तिक ६,२०७७

युनाइटेड इन्स्योरेन्सले कमायो तीन करोड ४१ लाख


काठमाडौं, भदौ १०
युनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन करोड ४१ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुुई करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ३२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३७ रुपैयाँ ९४ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्