Techie IT
२० साउन २०७८, बुधबार

नेको इन्स्योरेन्सको खुद मुनाफा ४४ करोड


काठमाडौं, भदौ ४
नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४४ करोड ८५ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा नाफा ३४ करोड ३६ लाख ७४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ पाँच पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ दुुई सय रुपैधयाँ ९६ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्