Techie IT
८ असार २०७८, मंगलबार

राष्ट्रिय बीमा कम्पनीको पहिलो त्रैमासिक नाफा पाँच करोड १८ लाख


काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड १७ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १० लाख ३५ हजार रुपैयाँ रहेको थियो । हाल चुृक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्र्रतिसत सेयर आम्दानी ७७ रुपैयाँ ७० पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १२ सय २२ रुपैयाँ ९६ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्