Techie IT
४ जेठ २०७९, बुधबार

ब्रोकर नम्बर ५० मा अनलाइनबाट नै खाता खोल्न सकिने


काठमाडौं, साउन २६
ब्रोकर नम्बर २५ को क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रालिमा घरमा नै बसेर अनलाइनमार्फत खाता खोल्न सकिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर घरबाट नै अनलाइनमार्फत नयाँ खाता खोल्ने, नवीकरण गर्ने एवं अद्यावधिक गर्ने व्यवस्था मिलाएको हो । कम्पनीको वेबपेजबाट ग्राहकहरूले यस्तो सुविधा लिनसक्ने कम्पनीले जानकारी दिएको छ । यो सेवाबाट ग्राहकहरूले आफ्नो डिम्याट खाता नवीकरण तथा अद्यावधिक गर्न कार्यालय धाइराख्नुुपर्नेछैन । (आर्थिक दैनिकबाट) 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्