Techie IT
आईतबार, मंसीर २१,२०७७

मिर्मिरे लघुवित्तको सेयर सूचीकृत


काठमाडौँ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त संस्थाको २० लाख सात हजार एक सय २३ दशमलव ६१ कित्ता सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो । पछिल्लो पटक प्रतिकित्ता नौ सय १० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भको संस्थाको बजार पुँजीकरण भने एक अर्ब ६९ करोड ९३ लाख ३६ हजार सात सय ३० रुपैयाँ पुुगेको छ । नेप्सेमा भने संस्थाको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १८ करोड ६७ लाख ४० हजार तीन सय रुपैयाँबराबरको १८ लाख ६७ हजार चार सय तीन कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्