Techie IT
९ असार २०७८, बुधबार

ग्लोबल समुन्नत योजनाको दर्ता किताब बन्द हुने


काठमाडौं, असोज १
ग्लोबल समुन्नत योजना एकका एकाइधनीहरूको दर्ता किताब बन्द हुुने भएको छ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आईएमई समुन्नत योजना एक एकाइधनीहरूलाई गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट करसहित चार प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि सेयर दर्ता किताब बन्द हुन लागेको हो । सोअनुसार यही असोज नौ गते एक दिनका लागि कोषको सेयर दर्ता किताब बन्द हुन लागेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्