Techie IT
३० जेठ २०७८, आईतबार

जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण


काठमाडौँ, भदौ २८

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्