Techie IT
१५ माघ २०७८, शनिबार

नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण, ५४ हजार १५९ पुगे संक्रमित !


काठमाडौं । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप १०३९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ११७३ जना निको भइ घर फर्किएका छन्। यो सहित हालसम्म कुल निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्