Techie IT
१२ माघ २०७८, बुधबार

नेपालमा थप २११ जनामा कोरोना भाइरस संक्रमण, २ जनाको मृत्यु


काठमाडौँ । देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बिहीबार थप २११ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै, सोहि अबधिमा कोरोनाबाट ३२९ जना निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप २ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

 

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्