Techie IT
९ माघ २०७८, आईतबार

नेपालमा थप २६५ जनामा कोरोना भाइरस संक्रमण,२ जनाको मृत्यु


काठमाडौँ ।देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप २६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै सोहि अबधिमा कोरोनाबाट थप ३५७ जना निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप २ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No photo description available.\May be an image of text that says "स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक भर्चुअल प्रेस मिट माँझ नेपालमा Omicron भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ। थप जानकारीका लागि यहाँ क्लिक गर्नहोस। गत २४ घन्टामा जिल्ला मनुसार कोविड- का नयाँ संक्रमितहरुको बिवरण"

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्