Techie IT
९ माघ २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौ भदौ २७

दोलखा, बिगु गाउँपालिका-४ लादुक बस्ने ३६ वर्षीया रूत खत्री आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरीको हरिनगरा गाउँपालिका-६ अर्ना स्थित खोला किनारमा सोही गाउँपालिका(१ रामनगर भुटाहा बस्ने ३१ वर्षीया सैमुन खातुन बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

खातुन सोमबार बिहान देखि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोला किनारमा उनको शव फेला पारेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्