Techie IT
१९ मंसीर २०७८, आईतबार

नेपालाम थप ३०८ जनामा कोरोना भाइरस संक्रमण,३ जनाको मृत्यु


काठमाडौँ ।देश का बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बिहीबार थप ३०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै ,सोहि अबधिमा कोरोनाबाट निको भएर २९८ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्