Techie IT
९ कात्तिक २०७८, मंगलबार

संघीय संसदका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण


काठमाडौं,साउन २२
संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। लेखा समितिका सचिवसमेत रहेका पाण्डे अर्का संक्रमित सांसद प्रदीप यादवसँगै दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्