Techie IT
८ असार २०७८, मंगलबार

काठमाडौं बाहिर जाने सवारीमा थप कडाइ गर्दै जिल्ला प्रशासन


काठमाडौं,भदौ २५

कोरोना संक्रमणका कारण काठमाडौंमा जारी निषेधाज्ञाको अवधिमा अत्यावश्यक रुपमा काठमाडौं बाहिर जान गरिएको सहजिकरण निषेधाज्ञा खुकुलो भएसँगै थप कडाइ गरिएको छ ।

सो कुराको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचनामा दिइएको हो । अवदेखि अर्को सूचना प्रकासित नहुँदासम्मका लागि कुनै पनि यात्रु अतयावश्यक कामका लागि काठमाडौं बाहिर जान परेमा संबन्धित जिल्लाको निवेदन र जाने ठाउँको स्थानिय तहको सिफरिस सिफरिसका साथ स्वयं ब्यक्ति उपस्थित हुनु पर्ने नियम लागू गरेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिउको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्