Techie IT
४ माघ २०७८, मंगलबार

डुबेर मृत्यु


काठमाडौं, भदौ २५

कञ्चनपुरको पुनर्वास नगरपालिका-५ सिम्रीस्थित दोधा नदीमा डुबेर सोही स्थान बस्ने शारदा प्रसाद चौधरीकी १३ वर्षीया छोरी सन्ध्या चौधरीको बुधबार मृत्यु भएको छ ।

नदीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्