Techie IT
३० जेठ २०७८, आईतबार

चट्याङ लागेर मृत्यु


काठमाडौं, भदौ २५

बाग्लुङको ताराखोला गाउँपालिका-३ सिलमारे बस्ने २२ वर्षीय भिम बहादुर बस्नेतको चट्याङ् लागेर बुधबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्जमा राख्ने क्रममा अचानक चट्याङ पर्दा चोट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हरीचौर गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्