Techie IT
१२ असार २०७९, आईतबार

विनोद चौधरी तीनघण्टा दूतावासमा


काठमाडौं।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शितल निवास जानु अघि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय मुलका विवादास्पद नेपाली अर्वपति व्यापारी विनोद चौधरीसँग तीनघण्टा भन्दा लामो भेटवार्ता गरेको थाहा भएको छ ।

दिउँसो तीन बजेर दश मिनेट जाँदा चौधरीसँग भेटवार्ता सकेर राजदूत क्वात्रा शीतल निवास गएका थिए । राजदूत क्वात्राले दिउँसो एक नबज्दै देखि विनोद चौधरीसँग भेटवार्ता शुरु गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्