भारतीय राजदूतद्धारा राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

काठमाडौं।
दिल्लीले अपर्झट व्रिफिङका लागि बोलाएपछि सडक मार्ग हुँदै गएर फर्किएपछि नेपालमा कसैसँग पनि भेटघाट नगरी दूतावास भित्रै चुपचाप बसिरहेका भारतीय राजदूत विनय मोहन क्वात्राले भदौ २४ गते बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सुलसुले समाचार स्रोतका अुनसार राजदूत क्वात्राले दिउँसो सवा ३ वजेपछि एकघण्टासम्म राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्