Techie IT
५ असार २०७८, शनिबार

खोलाले बगाएर मृत्यु


काठमाडौं भदौ २४

सर्लाहीको बरहथवा नगरपालिका-१७ श्रीपुरस्थित लखनदेही खोला तर्ने क्रममा खोलाले बगाएर कविलासी नगरपालिका-४ हेमपुर बस्ने ७० बर्षीय सियाराम रायको मंगलबार मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्