Techie IT
९ माघ २०७८, आईतबार

मृत अवस्थामा फेला


काठमाडौं भदौ २४

धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीस्थित दर्लाङ गाउँ बस्ने ४५ बर्षीय दिल बहादुर चेपाङ बरडाँडास्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक खत्री गाउँस्थित खाली जग्गामा हाल नाम, थर, वतन र लिङ्ग पहिचान नभएका मानिस मंगलबार मृत फेला परेका छन् ।

रोल्पा, रोल्पा नगरपालिका-१० धाङसी खोलामा हाल नाम, थर, वतन खुलेकी करिब ४५ बर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्