Techie IT
५ असार २०७८, शनिबार

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


काठमाडौं भदौ २४

प्युठानको प्युठान नगरपालिका-४ मित्रमणी चोकस्थित होटलबाट तास खेलिरहेको अवस्थामा नगद ८६ हजार ५ सय रुपैयाँ सहित ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्