नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, ४९ हजार २१९ पुगे संक्रमित !

काठमाडौं,२४ भदौ ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप १०८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा ९१८ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो सँगै ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्