Techie IT
४ माघ २०७८, मंगलबार

अवैध सामान बरामद


बुटवल, भदौ २४
सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हेडक्वाटर रूपन्देहीले चालू आर्थिक वर्षको सुरुको डेड महिना अवधिमा ४४ लाख रुपैयाँभन्दा बढीको अवैध मालसमान बरामद गरेको छ । कार्यालयका कार्यालय प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलका अनुसार उक्त अवैध सामान हेडक्वाटरसहित मातहतका अन्य कार्यालयहरूबाट बरामद गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्