Techie IT
१० असार २०७८, बिहीबार

पहिरोबाट घर बगाएको तथा जोखिममा परेको


काठमाढौं, भदौ २३

दोलखाको कालिञ्चोक गाउँपालिका-५ लापिलाङस्थित काँडाबारी टोलमा सोमबार राति परेको वर्षाको कारण पहिरो आई सोही गाउँपालिका काँडाबारी बस्ने मगर थामी लगायत ३ जनाको घर बगाएको छ । साथै अन्य ३ जनाको घर आंशिक क्षति हुनका साथै ४० घरधुरी जोखिममा परेका छन् ।

ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले ४० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने पहल गर्नुका साथै आवश्यक उद्धार कार्य गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्