Techie IT
१४ असोज २०७९, शुक्रबार

काठमाडौं उपत्यकामा मंगलबार थप ३९६जनामा कोरोना संक्रमण !


काठमाडौं,२३ भदौ ।
काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३००, ललितपुरका ३८ जना र भक्तपुरमा ५८ जना गरी काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ९ सय ७७ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्