Techie IT
१७ असार २०७९, शुक्रबार

आगलागीबाट मेसिन र टहरा जलेर नष्ट


काठमाडौं,भदौ २२

काठमाडौंको काठमाडौं महानगरपालिका-३ त्रिवि शिक्षण अस्पताल महाराजगंजको गाईनो वार्ड नजिक राखिएको फोहोर डिस्पोज गर्ने मेशिन र मेशिन राख्न बनाएको टिनको टहरामा डिजेलबाट आगो सल्किएर आगलागी हुँदा मेसिन र टहरा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणम लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार