मृत अवस्थामा फेला

काठमाडौं,भदौ २२
काठमाडौंको काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित न्यु मनकामना हेयर ड्रेसर सैलुन संचालक बारा निजगढ नगरपालिका-८ घर भएका ४० वर्षीय अशोक ठाकुर सैलुनभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँ खसीमारास्थित सामुदायिक वनमा सोही ठाउँ बस्ने ३८ वर्षीय बुद्धे पहरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्