Techie IT
९ असार २०७८, बुधबार

काठमाडौं उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना संक्रमण !


काठमाडौं,२२ भदौ ।
काठमाडौं उपत्यकामा सोमबार थप ३२६ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९३, ललितपुरका २० जना र भक्तपुरमा १३ जना गरी काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्