Techie IT
३१ असोज २०७८, आईतबार

नेपालमा थप १,४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बुधबार थप १,४७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै सोहि अबधिमा कोरोनाबाट १ हजार ६३० जना निको भएर घर फर्किएका छन् ।
बिगत २४ घण्टामा कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्