Techie IT
शनिबार, मंसीर १३,२०७७

राष्ट्रपतिसँग प्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता


काठमाडौं,साउन २२
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै दुई घण्टा लामो शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न जानु अघि प्रधामन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग छुट्टा छुटै रुपमा एक एक घण्टा लामो परामर्श गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्