Techie IT
सोमबार, असोज १२,२०७७

कांग्रेस महामन्त्री दूतावासमा


काठमाडौं, २२साउन

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालले बुुधबार भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । उनीहरुवीच बुधवार दिउँसो दूतावासमा पौने एकघण्टा वार्ता भएको थाहा भएको ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्