Techie IT
३१ असोज २०७८, आईतबार

नेपालमा थप १५११ जनामा कोरोना भाइरस संकम्रण , ११ जनाको मृत्य


काठमाडौँ ।देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा बिहीबार थप १५११ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

त्यतै सोहि अबधिमा थप १६८९ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै कोरोनाबाट सोहि अबधिमा ११ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्