Techie IT
६ असोज २०७८, बुधबार

नेपालमा थप १५६२ जनामा कोरोना भाइरस संक्रमण,१९ जनाको मृत्यु


काठमाडौँ ।देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप १५६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । सोहि अबधिमा १६८९ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै सोहि अबधिमा थप १९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

No photo description available.

May be an image of map

No photo description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्