Techie IT
५ असार २०७८, शनिबार

परिवारमा कोरोना पुष्टि भएपछि स्वास्थ्य मन्त्री ढकाल होम क्‍वारेन्टिनमा


काठमाडौं,भदौ २१
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालका छोरा बैंकमा कार्यरत थिए ।

कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।छोरालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा बसेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्