Techie IT
५ असार २०७८, शनिबार

मृत अवस्थामा फेला


काठमाडौं, भदौ २१

काठमाडौंको काठमाडौं,चन्द्रागिरीनगरपालिका-१३ बोगटीटोल बस्ने मकवानपुर थाहा नगरपालिका-८ घर भएका ६० वर्षीय वीर बहादुर लोप्चन तामाङ सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।

कैलालीको भजनी नगरपालिका-३ ढुसी बस्ने ४९ वर्षीय शेर बहादुर सेन ठकुरी आफ्नै घर अगाडि पानीको नालामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्