Techie IT
१० असार २०७८, बिहीबार

भरुवा बन्दुक बरामद


काठमाडौं, भदौ २१

बर्दियाको गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्