Techie IT
१५ माघ २०७८, शनिबार

काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना संक्रमण !


काठमाडौं,भदौ २१
काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९० , ललितपुरका ३२ जना र भक्तपुरमा ३२ जना गरी काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्