काठमाडौं उपत्यकामा बिहिबार थप ४५४ जनामा कोरोना संक्रमण !

काठमाडौं,भदौ १९
काठमाडौं उपत्यकामा शुक्रबार थप ४५४ जनामा रोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३८६ , ललितपुरका ३२ जना र भक्तपुरमा ३६ जना गरी काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्