Techie IT
८ असार २०७८, मंगलबार

रातो मछिन्द्रनाथको रथ यात्राको झडपमा ट्राफिक प्रहरी माथि आक्रमण गर्नेहरु प्रकाउ


काडमाडौं,भदौ १९
बिहीबार रातो मछिन्द्रनाथको रथ यात्राको झडपमा ट्राफिक प्रहरी माथि आक्रमण गर्नेहरु प्रकाउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर मनपा वडा १६ गावाहाल वर्ष ४०का महेश बज्राचार्य ,ललितपुर-११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन ,ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन , ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य , ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य , महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ का सुविन शाक्य,, ऐ इमाडोल बर्ष ४७ का ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी ८का बर्ष ३२ का श्याम श्रेष्ठ , का. जि. कामनपा वडा १७ बस्ने बर्ष ४०को यादवलाल कायस्थ लगायतलाई पक्राउ गरिएको प्रहरीले जानकारि दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्