Techie IT
सोमबार, असोज १२,२०७७

काठमाडौंमा भुकम्पको धक्का


काठमाडौं,साउन २१

काठमाडौं आसपासमा दिनको ४.३० बजेतिरभुकम्पको धक्का महसुस भएको छ ।

ललितपुरको वंगलामुखी आसपास केन्द्र विन्दु पारेर उक्त भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भुकम्पको धक्का ३.५ म्याग्निच्युडको रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्