काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं,साउन २१
काठमाडौं आसपासमा दिनको ४.३० बजेतिरभुकम्पको धक्का महसुस भएको छ ।
ललितपुरको वंगलामुखी आसपास केन्द्र विन्दु पारेर उक्त भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भुकम्पको धक्का ३.५ म्याग्निच्युडको रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्