Techie IT
६ असोज २०७८, बुधबार

विद्युत प्राधिकरणमा फेरि कुलमान आउने !


काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिंङलाई फेरि ल्याउने तयारी शुरु गरेको छ ।

त्यस्को लागि उर्जा मन्त्री पम्फा भुषालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग गरेको समाचार स्रोतको दावी छ । उनी गत माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

मन्त्री परिषद् विस्तार पछिको पहिलो वैठकबाटै पूर्व कार्यकारी निर्देशक घिसिंङलाई नियुक्त गर्न लागिएको स्रोतको दावी छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्